Notice

 Respected parents, With best wishes for the new year, the admission for the academic session 2080/081 has started. Classes will resume from 2080/01/03.

 आदरणीय अभिभावकज्यू,  नव वर्षको शुभकामना सहित शैक्षिक सत्र २०८०/०८१ को लागि भर्ना शुरु भैसकेको छ । कक्षा २०८०/०१/०३ गतेबाट सुचारु हुनेछ |


Photo Slide

 

Saturday, April 25, 2015

Gaindakot, Nawalparasi, April 24. 3-days teacher training The training was held in the hall on the first day ground Smile Kids. Smile Kids, Springkle, Kids Heaven and Sano Sansar and 4 projects operated by a Montessori school training tomorrow will be 25 on Kids Heaven Hall. Brain Child learning (CEO), Brain Train Bharatpur Branch Head Coaches Pvt Ltd respectively: Mr. Mohan Kafle, Mr. Chhabi Adhikari the image is Officer. Approximately 15 people attended the four montessori the training synchronously, new technology, had been trained child psychologist practical method. In today's training, learning to apply the wizards days all their school academic / teachers plan is. This program is managed by founder of Smile Kids recpectively Uma Thapa and Gayatri Dhakal. गैंडाकोट, नवलपरासी, वैशाख ११ । ३ दिने शिक्षक प्रशिक्षण तालिम आज पहिलो दिन भव्य रुप मा स्माईल किड्सको हलमा सम्पन्न भएको छ । स्माईल किड्स, स्पीरिंकल, किड्स हेवन र सानो संसार गरी ४ वटा मन्टेश्वरी स्कुलको आयोजनामा सञ्चालित तालिम भोली १२ गते किड्स हेवनको हलमा हुने छ । ब्रेन चाईल्ड लनिंग नेपालका सि.ई.ओ, ब्रेन ट्रेन प्रा.लि.का भरतपुर शाखा प्रमुख प्रशिक्षकहरु क्रमश: श्री मोहन काफ्ले, छवि अधिकारी हुनुहुन्छ । चार वटा मन्टेश्वरीका झण्डै १५ जनाको उपस्थिति रहेको उक्त तालिम समसमायिक, नयाँ प्रविधि, बाल मनोवैज्ञानिक प्रयोगात्मक विधिबाट प्रशिक्षित गराइएको थियो । आजको तालिमका सिकाइ भोलिका दिनहरुमा आ-आफ्ना विद्यालयमा लागू गर्ने सबै शिक्षिक/ शिक्षिकाहरुको योजना रहेको छ । यो तालिमका लागि स्माईल किड्स मन्टेश्वरी विद्यालयका सञ्चालिका द्वेय क्रमशः उमा थापा र गायत्री ढकालले व्यवस्थापन गर्नुभएको छ ।


No comments:

Post a Comment

Featured post

Teams

 

Join our Telegram channel for Updates of Smile Kids Montessori Pre-School Click Here

X