Last, April 25 earthquake, the country has a great many places in the huge losses and again the second time on the same May 12 announcement of the great earthquake of this school has been shut down to avoid potential accidents. Do not send your children to school until further notice for the following to be his request.
======================सूचना=========================
गत बैंशाख १२ गते आएको महा भूकम्पले देशको धेरै ठाउँमा जनधनको क्षति भएको र फेरी यही २९ गते दोश्रो पटक महा भूकम्प आएकोले संभावित दुर्घटना बाट बच्न यस विद्यालय बन्द गरिएको छ । अर्को सूचना प्रकाशित नभएसम्म लागि आफ्ना बालबच्चाहरुलाई विद्यालय नपठाउनु हुन अनुरोध छ ।
No comments:
Post a Comment