सरस्वती पुजा गरिदै (Worshiping goddes Saraswati)
गैंडाकोट, माघ ८ गते | Smile Kids Montessori Pre-School को आयोजनामा सरस्वती पुजा सम्पन्न गरिएको छ |
शिक्षक, अभिभावक, विद्यार्थी , समाजसेवी, शुभेच्छुकहरुको सहभागितामा विद्याकी देवी सरस्वतीको पुजा आराधना गरि नयाँ विद्यार्थी भर्ना गरि अक्षराम्भ गरिएको छ | यो दिन सरस्वतीको जन्म दिन भएकोले पनि पढ्ने विद्यार्थी लागि शुभ दिन मानिन्छ | यसै दिन ३० जना विद्यार्थी भर्ना गरिएको छ | हाल विद्यालयमा १०० जना भन्दा बढी विद्यार्थी रहेको छ |












No comments:
Post a Comment